न्युज अफ नेपाल पाल्पा । मेला, भेला र भिडभाड नियन्त्रण गर्ने प्रशासनले सक्रियता देखाउन थालेको छ । नेपालभर र खागसरि पाल्पा जिल्लामा पनि कोरोना सङ्क्रमणको जोखिमलाई मध्य नजर गर्दे जिल्लामा विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयले विभिन्न निर्णय गर्दे कोभिड नियन्त्रणका लागि सक्रियता देखाएको हो । कोभिड सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दे पाल्पा […]