कोभिड १९ सङ्क्रमण बढ्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको ६ बुँदे निर्णयः भिडभाड हुने मेला तथा सांस्कृतिक कार्यक्रम गर्न रोक

काठमाडौं : जिल्ला प्रशासन कार्यालय भक्तपुरले फागु पूर्णिमा भिडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाएर मात्र होली खेल्न अनुरोध गरेको छ। गृह मन्त्रालय गरेको पत्राचारपछि प्रशासनको आज बसेको बैठकले कोभिड १९ सङ्क्रमणलाई ध्यानमा राख्दै कुनै पनि भिडभाड हुने मेला,जात्रा तथा अन्य कार्यक्रमहरू नगर्ने निर्णय गरेको थियो। आजबाट लागु हुने गरी भक्तपुर जिल्लामा…