हेटौँडा : हेटौँडामा हप्ताको दुईदिन मात्र बजार खोल्ने प्रशासनको निर्णयले झनै अत्यधिक भिडभाड बढेको छ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले खाद्यान्न, दुध, तरकारी, पानी तथा फलफुल बजारसमेत मंगलवार र शुक्रवार बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्ने निर्णय गरेसँगै बजारमा भिड बढेको देखिन्छ।
थप कडाइका साथ जेठ…