खुकुलो पारियो लगाइएको निषेधाज्ञा

सअघि कागजी रुपमा निषेधाज्ञा जारी भएपनि प्रशासनको बेवास्ताका कारण बजारमा मानिसको भिडभाड कायम रहेको थियो। प्रशासनले बिहीबार भने सार्वजनिक रुपमै निषेधाज्ञालाई खुकुलो पारिएकोे जानकारी दिएको हो।...

सम्बन्धित सामग्री

खुकुलो पारियो कैलालीमा निषेधाज्ञा

कोरानाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमण नियन्त्रण र रोकथाम गर्न जिल्ला प्रशासन कैलालीले गत बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा खुकलो पारेको छ । दुई महिना देखि बन्द रहेका सार्वजनिक सवारीसाधन कैलालीमा असार १५ गते राती १२ बजेदेखि जोर बिजोरका आधारमा चल्न पाउने छन । भने पसलहरु पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिइने भनिएको छ । पहिलेको भन्दा खकुलो पारेर निषेधाज्ञालाई असार २२ गते सम्म थप गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताएका छन ।

केही खुकुलो पारियो बागलुङमा निषेधाज्ञा

खुकुलो प्रावधानसहित यहाँ एक हप्ता निषेधाज्ञा थप गरिएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा आज मध्यरातपछि सकिँदै छ । सोमबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही असार १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसपालि निषेधाज्ञाको स्वरूप बदलिएको छ । पसल, व्यवसाय मध्याह्न १२ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । होटल, रेष्टुराँ, चिया तथा खाजा पसलले मध्याह्न १२ बजेसम्म ‘टेक अवे’, ‘होम डेलिभरी’ र ‘अनलाइन डेलीभरी’म

पर्वतमा असार ७ गतेसम्म लम्बियो निषधाज्ञा, केही खुकुलो पारियो

पर्वतमा एक साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार बसेको वैठकले असार ७ गते रातीसम्म लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना भाइरसको जोखिम अझै कायम रहेकाले थप एक साता लम्बाएर असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । […]