गौरा पर्वमा भिडभाड नगर्न प्रशासनको आग्रह

सुदूरपश्चिमको प्रख्यात गौरा पर्वमा जिल्लाभरिमा कुनै पनि ठाउँमा भिडभाड नगर्न र जमघट नहुन जिल्ला प्रशासन कार्यालय डोटीले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतबार भित्र्याइएकाले कोरोना जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुँन आग्रह गरेको हो । जिल्लामा कोरोना जोखिम कायमै रहेको र …