जिल्ला प्रशासनको आदेश कागजमै सिमित, भिडभाड भएन नियन्त्रण

प्रशासनको आदेश पालना भए नभएको कुनै निकायले अनुगमन गरेको छैन। स्वयम प्रमुख जिल्ला अधिकारीले पनि आफ्नो आदेश कार्यान्वयन नभएकोबारे चासो लिएका छैनन्।...

सम्बन्धित सामग्री

मेला, भेला र भिडभाड नियन्त्रण गर्ने प्रशासनको सक्रियता

न्युज अफ नेपाल पाल्पा । मेला, भेला र भिडभाड नियन्त्रण गर्ने प्रशासनले  सक्रियता देखाउन थालेको छ । नेपालभर र खागसरि पाल्पा जिल्लामा पनि कोरोना सङ्क्रमणको जोखिमलाई मध्य नजर गर्दे जिल्लामा विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयले विभिन्न निर्णय गर्दे कोभिड नियन्त्रणका लागि सक्रियता देखाएको हो । कोभिड सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दे पाल्पा […]

खुकुलो पारियो लगाइएको निषेधाज्ञा

सअघि कागजी रुपमा निषेधाज्ञा जारी भएपनि प्रशासनको बेवास्ताका कारण बजारमा मानिसको भिडभाड कायम रहेको थियो। प्रशासनले बिहीबार भने सार्वजनिक रुपमै निषेधाज्ञालाई खुकुलो पारिएकोे जानकारी दिएको हो।...

गौरा पर्वमा भिडभाड नगर्न प्रशासनको आग्रह

सुदूरपश्चिमको प्रख्यात गौरा पर्वमा जिल्लाभरिमा कुनै पनि ठाउँमा भिडभाड नगर्न र जमघट नहुन जिल्ला प्रशासन कार्यालय डोटीले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतबार भित्र्याइएकाले कोरोना जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुँन आग्रह गरेको हो । जिल्लामा कोरोना जोखिम कायमै रहेको र …

गौरा पर्वमा भिडभाड नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय डोटीले गौरा पर्वमा जिल्लाभरीमा कुनै पनि ठाउँमा भिडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतबार भित्र्याइएकाले कोरोना जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुन आग्रह गरेको हो ।जिल्लामा कोरोना जोखिम कायमै रहेको र गौरा तथा तीज पर्व नजिकिएकाले भिडभाड नगर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । उनले भने, “गौरा र तीजमा सामान्य पूजाआजाबाहेक अन्य भिडभाड हुने ख

चाडपर्व मनाउन प्रशासनको रोक

बैतडी : सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हिन्दु महिलाहरूको चाड तीज मनाउन स्थानीय प्रशासनले रोक लगाएको छ।जिल्ला प्रशासन कार्यालय बैतडीले आज एक सूचना जारी गर्दै गौरामा भिडभाड नगर्न आग्रह गरेको हो। कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले गौराको समयमा भिडभाड नगरेर मनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए।  भिडभाड नगरी मनाउने गौरामा सबैलाई स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अपनाउन आग्रह गरिएको छ। गौरा पर्व, जात्रा, तीज तथा भिडभाड हुने कुनै प

चाडपर्व मनाउँदा भिडभाड नगर्न मकवानपुर प्रशासनको आग्रह

चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन जिल्ला प्रशासन मकवानपुरले आग्रह गरेको छ । प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायम नै रहेका कारण चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको हो ।मकवानपुरमा आगामी भदै १० गतेसम्म कोरोना संक्रमण न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएकोले जिम्मेवार भएर निषेधाज्ञाको पालना गरि चाडपर्व मनाउन सबै नागरिकहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आग्रह गरे

हेटौँडामा हप्ताको दुई दिन मात्रै बजार खोल्ने निर्णयले झनै बढ्यो भिडभाड

हेटौँडा : हेटौँडामा हप्ताको दुईदिन मात्र बजार खोल्ने प्रशासनको निर्णयले झनै अत्यधिक भिडभाड बढेको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले खाद्यान्न, दुध, तरकारी, पानी तथा फलफुल बजारसमेत मंगलवार र शुक्रवार बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्ने निर्णय गरेसँगै बजारमा भिड बढेको देखिन्छ। थप कडाइका साथ जेठ…