निषेधाज्ञाका बीच लुकीछिपी विभिन्न कार्यक्रम आयोजना गरिँदै आएकोमा त्यसको अन्त्यसँगै सार्वजनिकरूपमा कार्यक्रमहरू हुन थालेका छन्। निषेधाज्ञाको अन्त्यसँगै अभिनेता तथा मोडल यशराज गराचको कोरियोग्राफीमा राजधानीमा एक आकर्षक फेसन शो आयोजना गरिएको छ। ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा पेप्सीकोलास्थित इन्टरनेसनल डान्स एकेडेमीमा ब्राइट इभेन्ट फेसन शो भएको हो। कोरियोग्राफर तथा कार्यक्रम प्रस्तोता रोजिन शाक्यद्वारा सञ्चालित फेसन शोमा वीरगञ्ज, […]