काठमाडौं । आईसी डिजाइनर रनवे ११ फेसन शो भदौ ४ गते काठमाडौंको होटल याक एण्ड यतिमा हुने भएको छ । भारतका ६ अन्तर्राष्ट्रिय मोडलसहित ३० मोडलले शोमा र्याम्प नाप्नेछन् । आईसी कलेजको आयोजनामा हुने फेसन शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ । नेक्स्ट मोडल्स नेपालले शोका लागि अडिसनबाट २४ जना मोडल छनोट गरेको हो । […]