‘मिस नेपाल २०२२’ का २४ प्रतियोगी विषेश फेसन शोमा प्रस्तुत भएका छन् । बर्जर पेन्ट्स नेपालद्वारा आयोजित ‘बर्जर मिस ग्ल्यामर’ नमक फेसन शोमा उनीहरुले विभिन्न फेसनका आकर्षक डिजइन प्रस्तुत गरेका थिए ।होटल ¥याडिसनमा आयोजित फेसन शो नेपालमा सन् २००० देखि रङ्गको उत्पादन गर्दै आएको बर्जर पेन्ट्स नेपालले द हिडन ट्रेजरसँगको सहकार्यमा आयोजना गरेको थियो । शोमा मिस नेपाल प्रतियोगी सुन्दरीले डिजाइनरद्वय मुकु बुटिकका मुक्तीका श्रेष्ठ, मनिष राई र कासाद्वारा डिजाइन गरिएका बर्जर सिल्क