काठमाडौँ– आइसी डिजाइनर रनवे ११’ नामक फेसन शो आयोजना हुने भएको छ । विगतका वर्ष झै यस वर्ष पनि आइसी कलेजले फेसन शो आयोजना गर्न लागेको हो । शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ । नेक्स्ट मोडल्स नेपालले शोका लागि मोडलको आवेदन समेत खुल्ला गरेको छ । कम्तिमा ५ फिट ६ इन्च उचाइ भएका महिला […]