अष्ट्रेलियाको विभिन्न सहरमा नेपाली फेसन शो ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया–२०२२’ आयोजना हुने भएको छ । एएसएपी इन्टरटेन्मेन्ट सिड्नी, अष्ट्रेलियाले उक्त फेसन शो आयोजना गर्न लागेको हो ।राजधानीमा एक कार्यक्रमका बीच आयोजक एएसएपी इन्टरटेन्मेन्ट सिड्नीले ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया–२०२२’ को बिभिन्न पक्षबारे जानकारी दिएको छ । नेपालका मोडलहरुको सहभागिता रहने र अष्ट्रेलियाका विभिन्न सहरहरुमा आयोजना हुने फेसन शोमा नेपाली पहिनरहरु प्रदर्शन हुनेछन् । सेप्टेम्बर ५ का दिन