अनलाइन ई-कमर्स ब्राण्ड भेषभुषाले फागुन १६ गते नेपालमै पहिलो पटक सिनेम्याटिक फेसन शो आयोजना गर्ने भएको छ ।
विभिन्न फेसन, ब्युटी तथा लाइफस्टाइल ब्राण्डहरूको सहकार्यमा भेषभुषाले गाला नाइट २०२३ अन्तर्गत सिनेम्याटिक फेसन शो आयोजना गर्न लागेको हो ।
रोयल इभेन्ट बैंक्वयट तीनकुनेमा हुने गाला नाइटमा विभिन्न ब्राण्डका प्रडक्टहरू शोकेस गरिने छ । गाला नाइटकै अवसरमा भेषभुषा...