३६ मोडलको एउटै र्याम्पमा फेसन शो गर्ने भएका छन् । आगामी २४ डिसेम्बर (९ पुस) मा ‘आइसी डिजाइनर रनवे १०’ नामक फेसन शो यी मोडलले एकसाथ र्याम्प शो गर्ने भएका हुन् । विगतका वर्ष झै यस बर्ष पनि आइसी कलेजले नेक्स्ट मोडल्स नेपालको म्यानेजमेन्टमा फेसन शोको आयोजना गर्न लागेको हो ।शो का लागि नेक्स्ट मोडल्सले हालै अडिसनमार्फत २८ फिमेल र ८ मेल गरेर ३६ मोडल छनौट गरेको छ । होटल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोमा ७३ जना डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरुले