न्युजिल्यान्डमा कुकुरको फेसन शो

न्युजिल्यान्डमा कुकुरको फेसन शो आयोजना भएको छ।न्युजिल्यान्डको क्राइस्टर्चमा शनिबारदेखि कुकुरको फेसन शो आयोजना गरिएको हो।कुल १२ भन्दा बढी स्टाइलिस कुकुरहरू र तिनीहरूका मालिकहरूले रचनात्मक गतिविधि गरेर शोमा भाग लिएका थिए ।

सम्बन्धित सामग्री

आईसी डिजाइनर रनवे ११ फेसन शो भदौ ४ मा काठमाडौंमा हुने

काठमाडौं । आईसी डिजाइनर रनवे ११ फेसन शो भदौ ४ गते काठमाडौंको होटल याक एण्ड यतिमा हुने भएको छ । भारतका ६ अन्तर्राष्ट्रिय मोडलसहित ३० मोडलले शोमा र्‍याम्प नाप्नेछन् । आईसी कलेजको आयोजनामा हुने फेसन शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ । नेक्स्ट मोडल्स नेपालले शोका लागि अडिसनबाट २४ जना मोडल छनोट गरेको हो । […]

अष्ट्रेलियामा नेपाली फेसन शो हुने

अष्ट्रेलियाको विभिन्न सहरमा नेपाली फेसन शो ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया–२०२२’ आयोजना हुने भएको छ । एएसएपी इन्टरटेन्मेन्ट सिड्नी, अष्ट्रेलियाले उक्त फेसन शो आयोजना गर्न लागेको हो ।राजधानीमा एक कार्यक्रमका बीच आयोजक एएसएपी इन्टरटेन्मेन्ट सिड्नीले ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया–२०२२’ को बिभिन्न पक्षबारे जानकारी दिएको छ । नेपालका मोडलहरुको सहभागिता रहने र अष्ट्रेलियाका विभिन्न सहरहरुमा आयोजना हुने फेसन शोमा नेपाली पहिनरहरु प्रदर्शन हुनेछन् । सेप्टेम्बर ५ का दिन

‘बर्जर मिस ग्ल्यामर’ फेसन शो सम्पन्न

‘मिस नेपाल २०२२’ का २४ प्रतियोगी विषेश फेसन शोमा प्रस्तुत भएका छन् । बर्जर पेन्ट्स नेपालद्वारा आयोजित ‘बर्जर मिस ग्ल्यामर’ नमक फेसन शोमा उनीहरुले विभिन्न फेसनका आकर्षक डिजइन प्रस्तुत गरेका थिए ।होटल ¥याडिसनमा आयोजित फेसन शो नेपालमा सन् २००० देखि रङ्गको उत्पादन गर्दै आएको बर्जर पेन्ट्स नेपालले द हिडन ट्रेजरसँगको सहकार्यमा आयोजना गरेको थियो । शोमा मिस नेपाल प्रतियोगी सुन्दरीले डिजाइनरद्वय मुकु बुटिकका मुक्तीका श्रेष्ठ, मनिष राई र कासाद्वारा डिजाइन गरिएका बर्जर सिल्क

‘आइसी डिजाइनर रनवे ११’ फेसन शो हुने

काठमाडौँ– आइसी डिजाइनर रनवे ११’ नामक फेसन शो आयोजना हुने भएको छ । विगतका वर्ष झै यस वर्ष पनि आइसी कलेजले फेसन शो आयोजना गर्न लागेको हो । शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ । नेक्स्ट मोडल्स नेपालले शोका लागि मोडलको आवेदन समेत खुल्ला गरेको छ । कम्तिमा ५ फिट ६ इन्च उचाइ भएका महिला […]

‘आइसी डिजाइनर रनवे ११’ फेसन शो हुने

‘आइसी डिजाइनर रनवे ११’ नामक फेसन शो आयोजना हुने भएको छ । विगतका वर्ष झै यसवर्ष पनि आइसी कलेजले फेसन शो आयोजना गर्न लागेको हो । शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ । नेक्स्ट मोडल्स नेपालले शोका लागि मोडलको आवेदन समेत खुल्ला गरेको छ । कम्तिमा ५ फिट ६ इन्च उचाई भएका महिला मोडलले आवेदन दिन सक्नेछन् । छनोट आगामी ११ जुन अर्थात जेठ २८ गते शनिबार हुनेछ । फेसन शोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्र

‘आईसी डिजाइनर रनवे १०’ फेसन शो सम्पन्न

‘आईसी डिजाइनर रनवे १०’ फेसन शो शुक्रबार सम्पन्न भएको छ ।बौद्धस्थित हायत रिजेन्सी होटलमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइनलाई -याम्पमा प्रस्तुत गरेका थिए ।आईसी कलेज र नेक्स्ट मोडल्स नेपालको संयुक्त रुपमा गरेको फेसन शोमा अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, सारा सिर्पाली, सुशील श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, सुपर मोडल सविता काकीले […]

‘आइसी डिजाइनर रनवे १०’ फेसन शो सम्पन्न

‘आइसी डिजाइनर रनवे १०’ फेसन शो शुक्रबार सम्पन्न भएको छ। बौद्धस्थित हायत रिजेन्सी होटलमासेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइनलाई र्‍याम्पमा प्रस्तुत गरेका थिए।...

३६ मोडलको एउटै र्याम्पमा फेसन शो

३६ मोडलको एउटै र्याम्पमा  फेसन शो गर्ने भएका छन् । आगामी २४ डिसेम्बर (९ पुस) मा ‘आइसी डिजाइनर रनवे १०’ नामक फेसन शो यी मोडलले एकसाथ र्याम्प शो गर्ने भएका हुन् । विगतका वर्ष झै यस बर्ष पनि आइसी कलेजले नेक्स्ट मोडल्स नेपालको म्यानेजमेन्टमा फेसन शोको आयोजना गर्न लागेको हो ।शो का लागि नेक्स्ट मोडल्सले हालै अडिसनमार्फत २८ फिमेल र ८ मेल गरेर ३६ मोडल छनौट गरेको छ । होटल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोमा ७३ जना डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरुले

निषेधाज्ञा हटेसँगै फेसन शो

निषेधाज्ञाका बीच लुकीछिपी विभिन्न कार्यक्रम आयोजना गरिँदै आएकोमा त्यसको अन्त्यसँगै सार्वजनिकरूपमा कार्यक्रमहरू हुन थालेका छन्। निषेधाज्ञाको अन्त्यसँगै अभिनेता तथा मोडल यशराज गराचको कोरियोग्राफीमा राजधानीमा एक आकर्षक फेसन शो आयोजना गरिएको छ। ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा पेप्सीकोलास्थित इन्टरनेसनल डान्स एकेडेमीमा ब्राइट इभेन्ट फेसन शो भएको हो। कोरियोग्राफर तथा कार्यक्रम प्रस्तोता रोजिन शाक्यद्वारा सञ्चालित फेसन शोमा वीरगञ्ज, […]