‘आईसी डिजाइनर रनवे १०’ फेसन शो सम्पन्न

‘आईसी डिजाइनर रनवे १०’ फेसन शो शुक्रबार सम्पन्न भएको छ ।बौद्धस्थित हायत रिजेन्सी होटलमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइनलाई -याम्पमा प्रस्तुत गरेका थिए ।आईसी कलेज र नेक्स्ट मोडल्स नेपालको संयुक्त रुपमा गरेको फेसन शोमा अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, सारा सिर्पाली, सुशील श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, सुपर मोडल सविता काकीले […]