जीपको पहिलो इलेक्ट्रीक एसयूभी ‘एभेन्जर’, थप दुई कन्सेप्ट पनि सार्वजनिक

काठमाडौं । जीपले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी एभेन्जर नामबाट सार्वजनिक गरेको छ । कम्पनीले यही अक्टोबर १७ तारिखबाट यसको बुकिङ खुल्ला गर्ने जनाएको छ । सुरुमा यूरोपियन बजारमा विक्री हुने जीप एभेन्जर सन् २०२३ मा नेपाल पनि आउने अनुमान गरिएको छ । चार मिटरभन्दा केही ठूलो साइजमा आएको यो एसयूभीको मुख्य प्रतिस्पर्धी क्रेटा, सेल्टोस जस्ता […]

सम्बन्धित सामग्री

आईआईटी र हुन्डाई मिलेर ईभीमा थप अनुषन्धान गर्ने

काठमाडौं । जनवरीमा आफ्नो पहिलो भारतमा उत्पादन भएको ईभी बजारमा ल्याउन लागेको हुन्डाई मोटर्स इण्डियाले भारतकै लिडिङ आईटी कलेज ‘इण्डियन इन्सीच्यूट अफ टेक्नलोजी’ (आईआईटी) सँग एड्भान्स ब्याट्री इलेक्ट्रीक भेहिकल उत्पादनमा थप अनुषन्धान गर्ने विषयमा सहकार्य गर्ने भएको छ । भारतमा नै एड्भान्स ईभीको ब्याट्री बनाउने र इलेक्ट्रीक भेहिकललाई थप उपयोगी बनाउन यी दुई कम्पनीले सम्झौंता […]

लिफान स्कुटर किन्दा छुट

काठमाडौं– मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन नागपोखरीमा मुख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक बिक्रेता पिनाकल मोटोराडसँग लिफान नेपालको ईभी स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यावसायिक सम्झौता पश्चात बैंकका कर्मचारी र ग्राहकले पिनाकल मोटोराडको नागपोखरी र भरतपुरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका […]

इलेक्ट्रीक स्कुटरमा थप ५०० करोड लगानी गर्दै हिरो मोटोकर्प

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल उत्पादक हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर उत्पादनका लागि थप लगानी गर्ने भएको छ । कम्पनीले एथर इनर्जीमा ५०० करोड (५ अर्ब) भारु लगानी थप्ने भएको हो । हिरो मोटोकर्पले एथर इनिजमा ३३.१ प्रतिशत लगानी रहेको छ । एथर इनर्जीले एथर ब्रान्डका इलेक्ट्रीक स्कुटर उत्पादन गर्दै आएको छ । हिरो मोटोकर्पको […]

सुपर शोको इलेक्ट्रीकको एक्सचेन्ज अफर, ४ हजार मासिक किस्तामा इलेक्ट्रीक स्कुटर

काठमाडौं । इलेक्ट्रीक स्कुटर कम्पनी सुपर शोकोले एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले डिसेम्वर १ देखि १६ तारिखसम्म चल्ने गरि इलेक्ट्रीक एक्सचेन्ज अफर ल्याएको हो । सुपर शोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी डिलाइफ स्टाइलले थप मूल्याङ्कन सहितको एक्सचेन्ज अफर ल्याएको हो । सुपर शोकोले ल्याएको एक्सचेन्ज अफरमा ग्राहकले कुनै पनि […]

नेपाल पनि आउने जीपको इलेक्ट्रीक एसयूभी दुई दिनपछि सार्वजनिक हुने

काठमाडौं । अमेरिकी एसयूभी एक्सपर्ट जीपले आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारको डिटेल दुई दिनपछि अक्टोबर ८ तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसको नाम अहिलेसम्म सार्वजनिक नगरेपनि जीपस्टर रहने अनुमान गरिएको छ । जीपको सबैभन्दा सानो एसयूभीको रुपमा आउने यो एसयूभी केही समयअघि परिक्षणको क्रममा देखिएको थियो । जीपले योसँगै थप अरु इलेक्ट्रीक एसयूभीको […]

महिन्द्राकाे इलेक्ट्रीक 'एक्सयूभी-४००' ग्लोबल डेब्यू हुँदै

काठमाडौं । नेपालको पहिलो ईभी अटोशोमा आउने सम्भावना भएको महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभी एक्सयूभी ४०० को थप टिजरहरू सार्वजनिक भएको छ । आगामी बिहीबार ग्लोबल डेब्यू हुन लागेको यो एसयूभी महिन्द्राको सबकम्प्याक एसयूभी एक्सयूभी ३०० बनेकै प्ल्याटफर्म एक्स १०० मा बनेको हो । महिन्द्राले केही साता अघि बर्न ईभी प्ल्याटफर्मको कन्सेप्ट सार्वजनिक गरेता पनि यो […]

पेट्रोल महंगो भएसँगै इलेक्ट्रीक स्कुटर किन्ने बढे, सरकारले आज देला थप सुविधा

काठमाडौं । इलेक्ट्रीक स्कुटरको शोरुममा ग्राहकको भिड लाग्न सुरु भएको छ । पेट्रोलको मूल्यमा उच्च वृद्धिल भएसँगै इलेक्ट्रीक स्कुटरमा आर्कषण बढेको हो । नेपाली बजारमा ४ पाङ्ग्रे इलेक्ट्रीक कारको चर्चा जुन हिसावले भएको थियो, यही रफ्तारमा स्कुटर तथा मोटरसाइकलको चर्चा भएको थिएन । चुनावपछि मात्रै आयल निगमले प्रतिलिटर २० रुपैयाँ पेट्रोलको मूल्य बढाएसँगै इलेक्ट्रीक स्कुटर […]

इलेक्ट्रीक ब्राण्डमा लगानी थप्दै हिरो

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटरमा लगानी बढाउँदै गएको छ । कम्पनीले इन्डियन स्र्टाटअप कम्पनीले निर्माण गरिरहेको अथर इनर्जिमा थप लगानी गर्ने घोषणा गरेको हो । अथर इनर्जिमा यस अघि नै हिरो मोटोकर्पको ३४ प्रतिशत हिस्सा रहेको छ । कम्पनीले फेरी नयाँ लगानी गरेसँगै हिस्सा तप बढ्ने भएको हो । हिरो मोटो कर्पले ४२० करोड भारतीय रुपैयाँ […]

‘एमजी पाइलट’ फिचर थप भएर आयो जेडएस इलेक्ट्रीक, सिटमा पनि परिवर्तन

काठमाडौं । नेपालमा सर्वाधिक विक्री हुने इलेक्ट्रीक एसयूभीमा नयाँ फिचर थप भएर आएको छ । कम्पनीले यसमा ‘एमजी पाइलट’ फिचर दिएको हो । ‘एमजी पाइलट’ पूर्णत सुरक्षा सहायताको लागि प्रदान गरिएको प्रविधि हो । यसको प्रयोगले गाडी चालकको आत्मवल उच्च हुने र सडकमा निकै राम्रो ड्राइभिङ अनुभव लिन सकिने छ । एमजी पाइलट टेक्नोलोजीमा एक्टीभ […]

पुरानै मूल्यमा लुयानको इलेक्ट्रीक स्कूटर थप फिचर सहित नेपाली बजारमा

काठमाडौं । २०७७ सालमा नेपाली बजारमा पहिलो पटक भित्रिएको लुयान ब्रान्डको इलेक्ट्रीक स्कूटर थप फिचर सहित आएको छ । पहिलो लट को सफल बिक्रि बाट उत्साहित कम्पनिले हाल यसमा फिचरहरु थप गरेर ल्याएको हो । चीनमा निर्मित यो स्कूटरलाइ जिरो इमिसन राइडले नेपाली बजारमा भित्र्याएको हो। काठमाडौँ को लाजिम्पाट को साथै पोखरा नया बजार र […]