काठमाडौं । २०७७ सालमा नेपाली बजारमा पहिलो पटक भित्रिएको लुयान ब्रान्डको इलेक्ट्रीक स्कूटर थप फिचर सहित आएको छ । पहिलो लट को सफल बिक्रि बाट उत्साहित कम्पनिले हाल यसमा फिचरहरु थप गरेर ल्याएको हो । चीनमा निर्मित यो स्कूटरलाइ जिरो इमिसन राइडले नेपाली बजारमा भित्र्याएको हो। काठमाडौँ को लाजिम्पाट को साथै पोखरा नया बजार र […]