काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल उत्पादक हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर उत्पादनका लागि थप लगानी गर्ने भएको छ । कम्पनीले एथर इनर्जीमा ५०० करोड (५ अर्ब) भारु लगानी थप्ने भएको हो । हिरो मोटोकर्पले एथर इनिजमा ३३.१ प्रतिशत लगानी रहेको छ । एथर इनर्जीले एथर ब्रान्डका इलेक्ट्रीक स्कुटर उत्पादन गर्दै आएको छ । हिरो मोटोकर्पको […]