इलेक्ट्रीक ब्राण्डमा लगानी थप्दै हिरो

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटरमा लगानी बढाउँदै गएको छ । कम्पनीले इन्डियन स्र्टाटअप कम्पनीले निर्माण गरिरहेको अथर इनर्जिमा थप लगानी गर्ने घोषणा गरेको हो । अथर इनर्जिमा यस अघि नै हिरो मोटोकर्पको ३४ प्रतिशत हिस्सा रहेको छ । कम्पनीले फेरी नयाँ लगानी गरेसँगै हिस्सा तप बढ्ने भएको हो । हिरो मोटो कर्पले ४२० करोड भारतीय रुपैयाँ […]

सम्बन्धित सामग्री

के बन्द हुँदैछ हिरो इलेक्ट्रीक ? अहिलेसम्म बन्द भए यी कुरा

काठमाडौं । सुरुमा इलेक्ट्रीक स्कुटर उत्पादन थाल्ने भारतीय ब्रान्ड मध्यको एक ब्रान्ड हिरो इलेक्ट्रीक बन्द हुने अवस्थामा पुगेको छ । लामो समयदेखि समस्याग्रस्त बनेको हिरो इलेक्ट्रीकले आफ्नो वेसाइट समेत बन्द गरेको हो । डिलर नेटवर्कसँगको विवाद र फेम टू सब्सीडीको दुरुपयोगको आरोप लागेसँगै कम्पनीमा समस्या उत्पन्न भएको विभिन्न रिपोर्टहरुले औल्याएका छन् । हिरो इलेक्ट्रीकको वेवसाइट […]

इलेक्ट्रीक स्कुटरमा थप ५०० करोड लगानी गर्दै हिरो मोटोकर्प

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल उत्पादक हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर उत्पादनका लागि थप लगानी गर्ने भएको छ । कम्पनीले एथर इनर्जीमा ५०० करोड (५ अर्ब) भारु लगानी थप्ने भएको हो । हिरो मोटोकर्पले एथर इनिजमा ३३.१ प्रतिशत लगानी रहेको छ । एथर इनर्जीले एथर ब्रान्डका इलेक्ट्रीक स्कुटर उत्पादन गर्दै आएको छ । हिरो मोटोकर्पको […]

हिरो इलेक्ट्रीक स्कुटरको बुकिङ गर्दा २५ हजारको गिफ्ट

काठमाडौं । भोलिदेखि सुरु हुने नेपालकै पहिलो इलेक्ट्री ईभी शोलाई लक्षित गरेर हिरो इलेक्ट्रीकले नयाँ स्कीम सार्वजनिक गरेको छ । हिरो इलेक्ट्रीकको लागि नेपालको लागि आधिकारिक विक्रेताले १० हजार रुपैयाँ तिरेर हिरोका इलेक्ट्रीक स्कुटर बुकिङ गर्न सकिने स्कीम ल्याएको हो । यो स्कीम अन्तर्गत हिरोको हरेक स्कुटर बुकिङ गर्दा २५ हजार बराबरको गिफ्ट ह्याम्परका साथै […]

हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर आगामी महिना सार्वजनिक हुने

काठमाडौं । भारतको सबैभन्दा धेरै दुईपांग्रे सवारी साधन विक्री गर्ने कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर आगामी महिना सार्वजनिक गर्ने भएको छ । भारतीय ब्राण्ड हिरो मोटोकर्पले भिडा नामको सब्राण्ड मार्फत इलेक्ट्री भेहिकलको बजारमा प्रवेश गर्ने भएको हो । कम्पनीले भिडाको आगामी अक्टुबर ७ मा पहिलो प्रडक्ट लन्च गर्ने पुष्टि गरेको हो । हिरोले […]

‘भिडा ब्राण्ड नेम’मा हिरोको पहिलो इलेक्ट्रीक स्कुटर

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले १, जुलाई २०२२ मा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेममा सार्वजनिक गर्ने भएको हो । हिरो मोटोकर्प र हिरो इलेक्ट्रीक बीच नामको विषयलाई लिएर कानुनी लडाई चलिरहेकै समयमा हिरो मोटोकर्पले भिडा ब्राण्ड नेममा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन ल्याउन लागेको हो । हिरो मोटोकर्पको […]

महिन्द्रासँगको सहकार्यमा टेम्पो र कार बनाउँदै हिरो इलेक्ट्रीक

काठमाडौं । हिरो इलेक्ट्रीक र महिन्द्रा एण्ड महिन्द्रा ग्रुपबीच इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी उत्पादन बढाउन सम्झौँता भएको छ । यी दुई कम्पनीले एक आपसमा प्लेटफर्म सेयर गर्नेगरी नयाँ सम्झौँता गरेका हुन् । सम्झौँता अनुसार महिन्द्रा र हिरो इलेक्ट्रीकले हिरोको एनवाइएक्स र अप्टिमाको उत्पादनमा जोड दिने उल्लेख छ । २०२२ देखि हिरोको वार्षिक उत्पादन क्षमता १ […]

हिरो स्प्लेन्डर इलेक्ट्रीक, फुलचार्जमा १५१ किलोमिटर गुडाउन सकिने

काठमाडौं । नेपाल सरकारले पनि पुराना कार तथा मोटरसाइकललाई इलेक्ट्रीकमा परिवर्तन गर्ने व्यवस्था गरेको भएपनि कानुनी व्यवस्था नहुँदा व्यवसायीक परिमार्जन हुन सकिरहेको छैन । तर, भारतमा पुरानो हिरो स्प्लेन्डर मोटरसाइकललाई इलेक्ट्रीक मोटरसाइकलमा परिवर्तन गर्ने क्रम बढ्दो रहेको छ । स्प्लेन्डरलाई एक किट मार्फत इलेक्ट्रीकमा परिवर्तन गर्न सकिन्छ । भारतमा यसको बजारलाई ध्यानमा राख्दै ‘स्प्लेन्डर इलेक्ट्रीक […]

हिरो इलेक्ट्रीकले ‘हिरो मोटोकर्प’लाई हाल्यो मुद्दा

हिरो इलेक्ट्रीकका मालिक विजय मुन्जाल र नभिन मुन्जालले हिरो मोटोकर्पका चियरम्यान तथा म्यानेजीङ डाइरेक्टर पवन मुन्जाल विरुद्ध मुद्दा हालेका छन् । हिरो मोटोकर्पले आगामी मार्चमा आफ्नो इलेक्ट्रीक भेहिकल लन्च गर्ने तयारी गरिरहेको समयमा मुद्दा हालिएको हो । ‘हिरो ब्राण्ड नेम’मा मोटोकर्पले इलेक्ट्रीक भेहिकल ल्याउन नपाउने भन्दै हिरो इलेक्ट्रीकले मुद्दा हालेको हो । विजय र नभिन […]

हिरोले सार्वजनिक गर्‍यो दुई स्मार्ट इलेक्ट्रीक साइकल, यस्तो छ मूल्य

काठमाडौं । हिरो साइकलले इलेक्ट्रीक साइकल सार्वजनिक गरेको छ । हिरो साइकल अन्तर्गतको हिरो इलेक्ट्रोले दुई नयाँ इलेक्ट्रीक माउन्टेन साइकल सार्वजनिक गरेको हो । कम्पनीले इलेक्ट्रीक साइकल एफ २ आई र एफ ३ आई सार्वजनिक गरेको छ । कम्पनीले एफ २ आईको मूल्य ४० हजार रुपैयाँ र एफ ३ आईको मूल्य ४१ हजार भारतीय रुपैयाँ […]

हिरोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ‘भिडा इलेक्ट्रीक’ नाममा आउने

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर निर्माणका लागि नयाँ पेटेन्ट दर्ता गराएको छ । योसंगै हिरोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ‘भिडा इलेक्ट्रीक’ नाममा आउने भएको हो । केही समय अगाडी कम्पनीले ब्याट्री स्वापका लागि ताइवानी कम्पनीसंग सहकार्य गरेको थियो । कम्पनीले ‘भिडा’ ब्रान्ड नेममा धेरै इलेक्ट्रीक नाम पेटेन्ट दर्ता गराएको हो । हिरो मोटोकर्पले कुनै पनि इलेक्ट्रीक […]