काठमाडौं । अमेरिकी एसयूभी एक्सपर्ट जीपले आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारको डिटेल दुई दिनपछि अक्टोबर ८ तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसको नाम अहिलेसम्म सार्वजनिक नगरेपनि जीपस्टर रहने अनुमान गरिएको छ । जीपको सबैभन्दा सानो एसयूभीको रुपमा आउने यो एसयूभी केही समयअघि परिक्षणको क्रममा देखिएको थियो । जीपले योसँगै थप अरु इलेक्ट्रीक एसयूभीको […]