काठमाडौं । नेपालमा सर्वाधिक विक्री हुने इलेक्ट्रीक एसयूभीमा नयाँ फिचर थप भएर आएको छ । कम्पनीले यसमा ‘एमजी पाइलट’ फिचर दिएको हो । ‘एमजी पाइलट’ पूर्णत सुरक्षा सहायताको लागि प्रदान गरिएको प्रविधि हो । यसको प्रयोगले गाडी चालकको आत्मवल उच्च हुने र सडकमा निकै राम्रो ड्राइभिङ अनुभव लिन सकिने छ । एमजी पाइलट टेक्नोलोजीमा एक्टीभ […]