महिन्द्राकाे इलेक्ट्रीक 'एक्सयूभी-४००' ग्लोबल डेब्यू हुँदै

काठमाडौं । नेपालको पहिलो ईभी अटोशोमा आउने सम्भावना भएको महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभी एक्सयूभी ४०० को थप टिजरहरू सार्वजनिक भएको छ । आगामी बिहीबार ग्लोबल डेब्यू हुन लागेको यो एसयूभी महिन्द्राको सबकम्प्याक एसयूभी एक्सयूभी ३०० बनेकै प्ल्याटफर्म एक्स १०० मा बनेको हो । महिन्द्राले केही साता अघि बर्न ईभी प्ल्याटफर्मको कन्सेप्ट सार्वजनिक गरेता पनि यो […]

सम्बन्धित सामग्री

इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधनको ‘रेसिङ च्याम्पेनसिप’ हुँदै

काठमाडौं । भारतमा नै पहिलो पटक इलेक्ट्रीक दुई पाङ्ग्रे ‘रेसिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ । टीभीएसले ‘वन मेक च्याम्पीयन’को घोषणा गरेको हो । योसँगै टीभीएस इलेक्ट्रीक मोटरसाइकल रेसिङ गराउने पहिलो भारतीय मोटरसाइकल उत्पादक कम्पनी हुने भएको छ । टीभीएसको यो इलेक्ट्रीक रेसिङ च्याम्पीयन इन्डियन नेशनल मोटरसाइकल रोड रेसिङ च्याम्पीयनसिपको चौथो चरणमा डेब्यू गर्नेछ । […]