काठमाडौं । जनवरीमा आफ्नो पहिलो भारतमा उत्पादन भएको ईभी बजारमा ल्याउन लागेको हुन्डाई मोटर्स इण्डियाले भारतकै लिडिङ आईटी कलेज ‘इण्डियन इन्सीच्यूट अफ टेक्नलोजी’ (आईआईटी) सँग एड्भान्स ब्याट्री इलेक्ट्रीक भेहिकल उत्पादनमा थप अनुषन्धान गर्ने विषयमा सहकार्य गर्ने भएको छ । भारतमा नै एड्भान्स ईभीको ब्याट्री बनाउने र इलेक्ट्रीक भेहिकललाई थप उपयोगी बनाउन यी दुई कम्पनीले सम्झौंता […]