काठमाडौँ,१९ भदौ । नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार बन्न सहमति हुन नसकिएपछि उनीहरुको नाम सिफारिस गरिएको हो । पार्टी सचिव टक्करबहादुर शाहका अनुसार क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दबहादुर शाह, भरतकुमार स्वाँर, टीकाराम खनाल र राजेन्द्रबहादुर शाह तथा […]