Kathmandu. Actress Suhana Thapa has long been associated with the 'lover girl' image in the film industry, a persona she established with her debut film 'A Mero Hajur 3'.She continued in a similar role in the sequel, 'A Mero Hajur 4'. However, she is now undergoing a transformation.Starting this Friday, her new film 'Paral Ko Aago' will be released in theaters nationwide. In this film, she portrays 'Gauthali', a victimized yet resilient character from a rural setting.'Paral Ko Aago' is a famous Nepali literary work by Guru Prasad Mainali. Written in the 1930s, this story depicts the marital life and...
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ हजार ७२० रुपैयाँले घटेर २ लाख ९३ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन तोलामा २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहीबार […]
किस्पाङ– प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि अघि बढ्दैछ । पछिल्लो तीन वर्षयता गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सम्बन्धन लिएर सुलभ मूल्यमा प्राविधिक शिक्षालय सञ्चालन गरेपछि पूर्वको सङ्खुवासभादेखि पश्चिमको कञ्चनपुरसम्मका विद्यार्थी प्राविधिक शिक्षा लिन किस्पाङ पुगेका छन् । मुलुकभरका गाउँपालिकामध्ये स्वास्थ्यतर्फको बहुप्राविधिक शिक्षालय आफैँले सञ्चालन गर्नेमा पहिलो भएको किस्पाङ […]
काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन स्वास्थ्य बीमा सम्बन्धी डिजिटल कार्डको प्रयोग अनिवार्य गर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । बोर्डले जारी गरेको सूचनाअनुसार, बिरामीसँग भौतिक बीमा कार्ड नभएको अवस्थामा पनि नागरिक एप वा एच आइ बी प्रोफाइलमा रहेको डिजिटल कार्डमार्फत क्यूआर कोड स्क्यान गरी सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था […]