प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ मा गर्न सुझाव

काठमाडौं, साउन ११ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मन्त्रिपरिषद्को आगामी बैठकले मिति तोक्ने बताएका छन्। आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्न सिफारिस गरेको उनले बताए। यसअघि आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी मंसिर पहिलो साताभित्र निर्वाचन मिति घोषणा गर्न सुझाव दिएको थियो। […]

सम्बन्धित सामग्री

मंसिर ४ को निर्वाचन अग्रमगन र पश्चगमनबीचको लडाइँ हाे: प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सामान्य निर्वाचन नभएकाे बताएका छन् । उनले आज शुक्रबार बिहान काठमाडौँ- ७ का उम्मेदवारहरूको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अबकाे निर्वाचन सामान्य नभएर अग्रमगन र पश्चगमनबीचको लडाइँ भएकाे बताएका हुन् । उनले भने,‘अहिले देशमा दुईवटा विचार र दुईवटा […]

निर्वाचन आयोगद्वारा मंसिर ४ मा हुने चुनावका लागि आचारसंहिता जारी (पूर्णपाठ)

काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । आयोगले निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो ।

मंसिर ४ को निर्वाचन बहिष्कार गर्ने वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको निर्णय

काठमाडौं: मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने भएको छ। भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय समितिको विशेष बैठकले मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने नीति पारित गरेको हो। बैठकमा पार्टीका महासचिव वैद्यले पेश गरेको समसामयिक राजनीतिक…

मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद बैठक सुरु, प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते

मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने गृहमन्त्री बालकृष्ण खाँणले रातोपाटीलाई जानकारी दिए ।यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो । गृह मन्त्रालयले सोहीअनुसार प्रस्ताव लैजाने उनले बताए ।

मंसिर ४ मा निर्वाचन गराउन गठबन्धनको सुझाव

सत्तारुढ पाँचदलीय गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्न सरकारलाई सुझाएको छ।...

निर्वाचन मंसिर ४ मा गर्न गठबन्धन सहमत

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते गर्न गठबन्धनमा सहमति जुटेकाे छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको हाे।...

प्रतिनिधिसभा र प्रदेशको निर्वाचन मंसिर ४ मा गर्ने सत्ता गठबन्धनको सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधिसभा चुनावबारे छलफल भएको थियो । बैठकमा मंसिर ४ गते निर्वाचन गर्ने विषयमा सबै शीर्ष नेताहरू सहमत भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । अब बिहीबारको […]

मंसिर ४ मा निर्वाचन पक्का : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति पक्कापक्की भएको बताएका छन्। शुक्रबार काठमाडौंको थापागाँउमा आयोजित प्रेस युनियनका निर्वाचित पदाधिकारीहरुको पदभार...

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ मा गर्न सुझाव

यसअघि प्रयोग भएका सामग्री फेरि प्रयोग गर्न सकिने भएकाले पनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कम खर्चिलो हुने प्रमुख आयुक्त दिनेश कुमार थपलियाको आकलन छ।...