प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सिफारिस

काठमाडौँ– निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेगरी सरकारसमक्ष मिति सिफारिस गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार आयोगका प्रमुख  आयुक्त  दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आउँदो २ मङ्सिरमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न मिति सिफारिस गरेको हो ।  ‘आज प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीज्यूलाई भेटेर एकै चरणमा मंसिर २ […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रले नुवाकोटबाट चार जनाको नाम सर्वसम्मत रुपमा गर्‍यो सिफारिस

नुवाकोट : आगामी मंसिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) नुवाकोटले सर्वसम्मत रुपमा चार जनाको नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट हितबहादुर तामाङ, प्रदेशसभा ‘क’ बाट राधिका तामाङ, ‘ख’ बाट पुष्प लामिछाने र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा…

एमालेबाट प्युठानमा सूर्य थापा सर्वसम्मत उम्‍मेदवार सिफारिस

२० भदौ,बुटवल । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्युठानमा नेकपा एमालेले उम्मेदवारका लागि सूर्य थापाको नाम सिफारिस गरेको छ । थापा पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुन् । सोमबार पार्टी कार्यालय बिजुवारमा बसेको जिल्ला कमिटीको बैठकमा संविधानसभा सदस्य हिरा बहादुर केसीले थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । बैठकले उनको एकल नाम सिफारिस गरेको […]

बिनोद चौधरी नवलपरासी–१ बाट सिफारिस

नवलपरासीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरीसहित ५ जना प्रत्यक्षतर्फ सिफारिस भएका छन् । सो क्षेत्रबाट चौधरीसहित देवकरण कलवार, विक्रम खनाल, कुल्दिप आचार्य  र उषा बास्तोलाको नाम सिफारिस भएको हो ।  नेपाली काँग्रेस नवलपरासीका जिल्ला सभापति अजुर्न पोखरेलले सुरुमा दुई जनाको नाम आएपछि पछि चौधरीसहितको नाम थपेर ५ जनाको नाम सिफारिस भएको रातोपाटीलाई बताए । यस्तै प्रदेश सभातर्फ (क)मा विश्वप्रेम पाठक र (ख)मा मुकुल आचार्य सर्वसम्मत सिफारिस भएका छन् ।&nbs

प्रतिनिधिसभा निर्वाचन : अछामबाट २२ जनाको नाम सिफारिस

काठमाडौँ,१९ भदौ । नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार बन्न सहमति हुन नसकिएपछि उनीहरुको नाम सिफारिस गरिएको हो । पार्टी सचिव टक्करबहादुर शाहका अनुसार क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दबहादुर शाह, भरतकुमार स्वाँर, टीकाराम खनाल र राजेन्द्रबहादुर शाह तथा […]

यामलाल कँडेल प्रदेशसभा निर्वाचनका लागि एकल सिफारिस

नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेश सभाको उम्मेदवारको लागि एकल सिफारिस भएका छन् ।नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (क) प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको दोस्रो पूर्ण  बैठकबाट आज उनी एकल रुपमा सिफारिस भएका हुन् । एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेल प्रतिनिधिसभामा जानसक्ने धेरैको आंकलन थियो। यद्यपि कँडेल प्रदेशसभामै जान चाहेकोले उनको विकल्पमा अन्य उम्मेदवार देखिएनन् ।०७४ मा कँडेल २१ हजार २८२ मत प्राप्त गरेर विजयी हुँद

सल्यानबाट प्रकाश ज्वाला उम्मेदवार सिफारिस

१३ भदौ, सल्यान । नेकपा एकीकृत समाजवादीले सल्यानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा  उपमहासचिव प्रकाश ज्वालालाई सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको बैठकले एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सल्यानबाट ज्वालाको नाम सिफारिस गरेको हो । एकीकृत समाजवादीको कर्णाली प्रदेश इन्चार्ज समेत रहेका ज्वाला २०५६ र २०७० मा सल्यानबाट निर्वाचित भएका थिए । २०७४ मा भने […]

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ मा गर्न सुझाव

काठमाडौं, साउन ११ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मन्त्रिपरिषद्को आगामी बैठकले मिति तोक्ने बताएका छन्। आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्न सिफारिस गरेको उनले बताए। यसअघि आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी मंसिर पहिलो साताभित्र निर्वाचन मिति घोषणा गर्न सुझाव दिएको थियो। […]

कात्तिक र मंसिरमा प्रतिनिधिसभा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं : राति अबेर बसेको मन्त्रिपरिषद् बैठकले आउँदो कार्तिक २६ गते र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचन गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। योसँगै वर्तमान प्रतिनिधिसभा भंग हुने भएको छ। जसअनुसार मुलुक संविधानको धारा ७६ को उपधारा ७ बमोजिम गएको छ।  संविधानको धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्