काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं–४ बाट उमेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय समिति बैठकले उनको नाम प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो । यसअघि थापाको नाम काँस्की–१ बाट पनि सिफारिश भएको थियो । तर, थापाले आफू काठमाडौं–४ बाटै चुनाव […]