प्रतिनिधिसभा निर्वाचन : कांग्रेस महामन्त्री शर्माकाे नाम झापा १ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् ।