२० भदौ,बुटवल । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्युठानमा नेकपा एमालेले उम्मेदवारका लागि सूर्य थापाको नाम सिफारिस गरेको छ । थापा पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुन् । सोमबार पार्टी कार्यालय बिजुवारमा बसेको जिल्ला कमिटीको बैठकमा संविधानसभा सदस्य हिरा बहादुर केसीले थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । बैठकले उनको एकल नाम सिफारिस गरेको […]