नुवाकोट : आगामी मंसिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) नुवाकोटले सर्वसम्मत रुपमा चार जनाको नाम सिफारिस गरेको छ।
प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट हितबहादुर तामाङ, प्रदेशसभा ‘क’ बाट राधिका तामाङ, ‘ख’ बाट पुष्प लामिछाने र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा…