१३ भदौ, सल्यान । नेकपा एकीकृत समाजवादीले सल्यानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उपमहासचिव प्रकाश ज्वालालाई सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको बैठकले एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सल्यानबाट ज्वालाको नाम सिफारिस गरेको हो । एकीकृत समाजवादीको कर्णाली प्रदेश इन्चार्ज समेत रहेका ज्वाला २०५६ र २०७० मा सल्यानबाट निर्वाचित भएका थिए । २०७४ मा भने […]