एसयूभी डिजाइनमा आउँदै निसान लिफ, रेन्ज ५०० किलोमिटरसम्म

काठमाडौं । सन् २०११ मा पहिलो पटक बजारमा आएर विद्युतीय कारको बजारमा ठूलो हलचल पैदा गरेको निसान लिफको डिजाइन परिवर्तन हुने भएको छ । कम्पनीले सुरुमा सेडान डिजाइनमा ल्याएको लिफ अबभने क्रसओभर एसयूभी डिजाइनमा आउने भएको हो । पछिल्ला १२ वर्षमा विश्वभर ६ लाख ७९ हजार यूनिट लिफ इलेक्ट्रीक कार बिक्री भएको छ । निसानले […]

सम्बन्धित सामग्री

१४ वर्षपछि नयाँ जेनेरेशनमा आयो ‘निसान पेट्रोल’ एसयूभी

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी निसानले चौध वर्षपछि फुल साइज एसयूभी निसान पेट्रोलको नयाँ जेनेरेशन मोडल सार्वजनिक गरेको छ । यसै वर्षको अन्त्यबाट बिक्री सुरु हुने पेट्रनेल एसयूभी नयाँ अपडेटेड प्लेटफर्मका बनेको हो । विल्कुलै नयाँ लुक्समा तयार भएको एक्सटेरियर र इन्टेरियरसहितको नयाँ पेट्रोल एसयूभीमा धेरै थरिका टेक्नोलोजीको प्रयोग गरिएको निसानले दावी गरेको छ । […]

टाटा, महिन्द्रा, निसान र रेनोले नयाँ एसयूभी ल्याउँदै

काठमाडौं । दुई भारतीय ब्राण्ड टाटा र महिन्द्रासँगै जापानी ब्राण्ड निसान र फ्रेन्च निर्माता रेनोले भारतमा नयाँ एसयूभी ल्याउने तयारी थालेका छन् । यी चारै ब्राण्डले ल्याउन लागेको कम्प्याक्ट एसयूभी हुन् । भारतमा सर्वाधिक सफल मानिएको सेग्मेन्टमा यी चार कम्पनीका उत्पादन आउन लागेका हुन् । त्यसमध्ये टाटा मोटर्सले ल्याउने एसयूभी कर्भ सबैभन्दा पहिला बजारमा आउने […]

निसान आरिया चाँडै आउने संकेत

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी निसानको इलेक्ट्रीक एसयूभी आरिया चाँडै नेपाल आउने संकेत देखिएको छ । निसान इन्डियाले भारतमा आरियाको परीक्षण सुरु गरेसँगै चाँडै आउने संकेत मिलेको हो । निसानले यसअघि लिफ ईभी पनि नेपाल, भुटान र भारतमा एकसाथ सार्वजनिक गरेको थियो । रेनो–निसान एलायन्सले भारतमा थप ५ हजार ३०० करोड लगानी गर्ने प्रतिवद्धता सार्वजनिक […]

धम्कीकाबीच सलमानले किने बुलेटप्रुफ गाडी

बलिउड नायक सलमान खानले नयाँ बुलेटप्रुफ गाडी किनेका छन्। उनले निसान पेट्रोल एसयूभी गाडी किनेका हुन्।...

भारतीय बजारमा आक्रमक बन्दै निसान, एकैपटक देखायो ३ एसयूभी

काठमाडौं । निसान इण्डियाले एकैपटक ३ वटा एसयूभी अनभिल (अनावरण) गरेको छ । भारतीय बजारमा म्यागनाइट र किक्स २ वटा मोडलमा मात्र सीमित निसानले एकैपटक थप तीन एसयूभी देखाएको हो । निसानले भारतीय बजारमा कस्काई, एक्सट्रयाल र जुक गरी तीन एसयूभी देखाएको हो । निसानको यी तीनैवटा ग्लोबल मोडल हालका लागि भारतमा उत्पादन नगरी सीबीयूको […]

उच्च माइलेज दिने दुई एसयूभी, मूल्यमा पनि प्रतिस्पर्धा

काठमाडौं । निसान र रेनोले भारतमा एउटै प्लान्टमा उत्पादन गरेको सब फोर मिटर एसयूभी निसान म्याग्नाइट र रेनो काइगर दुबै नेपालमा सफल मोडल भएका छन् । विशेषत पेट्रोलको मूल्य तिव्र गतिमा बढी रहेको समयमा धेरै माइलेज दिने एसयूभी खोज्ने ग्राहकलाई यी दुबै एसयूभी सहि छनोट बन्न सक्छ । निसान म्याग्नाइट पायोनियर मोटोकर्प र रेनो काइगर […]

निशान म्याग्नाइटले पूरा गर्‍याे ५० हजार युनिट उत्पादनको माइलस्टोन

काठमाडौँ – निसान इन्डियाले चेन्नाईमा रहेको रिनोल्ट निसान अटोमोटिभ इन्डिया प्रालिको कारखानाबाट ५० हजारौं नम्बरको निसान म्याग्नाइट उत्पादन गरेको छ। म्याग्नाइट ग्राहकको आकांक्षाअनुसारको पहिलो अन्तर्राष्ट्रिय उत्पादन हो, जुन निसानको अर्को उत्पादनको पूर्वसंकेत मानिन्छ। निसान मोटर इन्डियाका प्रेसिडेन्ट सिनान ओजकोक भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा ‘दि मेक अफ इण्डिया मेक फर दि वर्ल्ड’ अनुसार एसयूभी खास मोडेलको उत्पादन […]

भारतमा बनेको निसान म्याग्नाइट १५ देशमा निर्यात

काठमाडौं । भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ । निसान म्याग्नाइट हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा, केन्या, सेसिल्स, मोजाम्बिक, जाम्बिया, मोरिसस, तान्जानिया र मलावीमा समेत उपलब्ध छ । उत्पादन प्रारम्भ गरिएको एक वर्षकै अवधिमा निसानको एसयूभी निसान म्याग्नाइट विश्वका...

साढे दुई महिनामा ५ सय ७८ युनिट निसान म्याग्नाइट बिक्री

नेपाली बजारमा बहुप्रतिक्षित निसान म्याग्नाइट सार्वजनिक भएको साढे दुई महिनामै अधिकतम ५ सय ७८ युनिट विक्री हुन सफल भएको छ । निसान र ड्याटसनका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले सार्वजनिक अबधिको अधिकतम ७४ दिनमा उक्त परिणामको म्याग्नाइट कार बेच्न सफल भएको हो । हालसम्म ५ सय ७८ युनिट म्याग्नाइट विक्री वितरण गर्न सफल भएकोमा सो भन्दा बढि अधिकतम १ हजार युनिटका लागि थप बूकिङ्ग भइसकेको कम्पनीले जनाएको छ । यसले बिग, बोल्ड र  ब्यूटिफुल एसयूभी म्याग्नाइट नेपाली बजार अत्यधिक रुचाएको र

नेपाली बजारमा आइपुग्यो निसान म्याग्नाइट, मूल्य २९ लाख ४९ हजार

काठमाडौं । निसानको बहुप्रतीक्षित एसयूभी म्याग्नाइट औपचारिक रुपमा नेपाल भित्रिएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले सोमबार एक विशेष कार्यक्रमका बीच सो एसयूभी नेपाली बजारमा लन्च गरेको छ । भारतमा राम्रो बजार लिइरहेको निसान म्याग्नाइट नेपाली ग्राहकले समेत व्यग्रतापूर्वक प्रतीक्षा गरेको एसयूभी हो । नेपाली बजारमा उपलब्ध अन्य एसयूभी भन्दा प्रतिस्पर्धि मूल्यमा […]