निसान आरिया चाँडै आउने संकेत

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी निसानको इलेक्ट्रीक एसयूभी आरिया चाँडै नेपाल आउने संकेत देखिएको छ । निसान इन्डियाले भारतमा आरियाको परीक्षण सुरु गरेसँगै चाँडै आउने संकेत मिलेको हो । निसानले यसअघि लिफ ईभी पनि नेपाल, भुटान र भारतमा एकसाथ सार्वजनिक गरेको थियो । रेनो–निसान एलायन्सले भारतमा थप ५ हजार ३०० करोड लगानी गर्ने प्रतिवद्धता सार्वजनिक […]

सम्बन्धित सामग्री

सानो ईभीसहित चार नयाँ मोडल भारतमा उत्पादन गर्दै निसान

काठमाडौं । निसानले आगामी दुई वर्ष भित्र भारतमा चार नयाँ मोडल ल्याउने योजना अगाडि सारेको छ । जापानी ब्राण्डले आफ्नो चार नयाँ मोडलमा सानो इलेक्ट्रीक मोडलदेखि एसयूभीसम्म ल्याउने योजना बुनेको हो । कम्पनीले बनाएको योजना अनुसार विल्कुलै नयाँ लुक्समा म्याग्नाइट सब फोर मिटर एसयूभी केही महिना भित्रै बजारमा आउने छ । निसान म्याग्नाइट पहिलेभन्दा धेरै […]

निसान माइक्रा ईभीमा ५२ किलोवाट आवरको ब्याट्री

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी निसानले माइक्रा ईभीको उत्पादन गर्ने भएको छ । यसै वर्षको अन्त्यसम्ममा माइक्रा ईभी बजारमा आउने भएको हो । रेनो-निसान-मित्सुविसी एलायन्सको फराकिलो रणनीति अनुसार कम मूल्यको विद्युतीय कारको रुपमा माइक्रा ईभी ल्याउन लागिएको हो । माइक्रा ईभी रेनो-फाइभ निर्माण भएको ‘एएमपी आर प्लेटफर्म’मा बन्नेछ । धेरै कुरा रेनो-फाइभसँग सेयर हुन लागेको […]

टाटा, महिन्द्रा, निसान र रेनोले नयाँ एसयूभी ल्याउँदै

काठमाडौं । दुई भारतीय ब्राण्ड टाटा र महिन्द्रासँगै जापानी ब्राण्ड निसान र फ्रेन्च निर्माता रेनोले भारतमा नयाँ एसयूभी ल्याउने तयारी थालेका छन् । यी चारै ब्राण्डले ल्याउन लागेको कम्प्याक्ट एसयूभी हुन् । भारतमा सर्वाधिक सफल मानिएको सेग्मेन्टमा यी चार कम्पनीका उत्पादन आउन लागेका हुन् । त्यसमध्ये टाटा मोटर्सले ल्याउने एसयूभी कर्भ सबैभन्दा पहिला बजारमा आउने […]

एसयूभी डिजाइनमा आउँदै निसान लिफ, रेन्ज ५०० किलोमिटरसम्म

काठमाडौं । सन् २०११ मा पहिलो पटक बजारमा आएर विद्युतीय कारको बजारमा ठूलो हलचल पैदा गरेको निसान लिफको डिजाइन परिवर्तन हुने भएको छ । कम्पनीले सुरुमा सेडान डिजाइनमा ल्याएको लिफ अबभने क्रसओभर एसयूभी डिजाइनमा आउने भएको हो । पछिल्ला १२ वर्षमा विश्वभर ६ लाख ७९ हजार यूनिट लिफ इलेक्ट्रीक कार बिक्री भएको छ । निसानले […]

म्याग्नाइटको फेसलिफ्ट चाँडै आउने, इलेक्ट्रीक र हाइब्रिडमा पनि तयारी

काठमाडौं । निसान म्याग्नाइटको फेसलिफ्ट मोडल बजारमा ल्याउने तयारी तिब्र भएको समाचारहरु बाहिर आएका छन् । निसानको भारतमा सर्वाधिक बिक्री हुने म्याग्नाइट मोडल सन् २०२१ मा बजारमा आएको हो । बजारमा आएको ३ वर्ष पुरा हुनै लाग्दा कम्पनीले फेसलिफ्ट मोडलको तयारी थालेको छ । नेपालमा पनि निसान म्याग्नाइटले निकै राम्रो सफलता पाएको थियो । कम […]

अल ह्वील ड्राइभ सिस्टममा निसान लिफ आउने

काठमाडौं । जापानी कार निर्माता निसानले आफ्नो सफल मोडल लिफको नयाँ जेनेरेशन मोडल ल्याउने भएको छ । कम्पनीले लिफ ईभीको नयाँ मोडल बेलायतमा रहेको प्लान्टबाट उत्पादन गर्ने योजना बनाएको हो । सन् २०१० बाट बजारमा आएको निसान लिफ आधुनिक विद्युतीय कारको जननी भन्न मिल्ने मोडल हो । सन् २०२१ सम्म सबैभन्दा धेरै बिक्री भएको ईभीमा […]

तयार हुँदै नयाँ डस्टर, पहिलेभन्दा बोल्ड डिजाइनमा आउने

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोले आफ्नो चर्चित मोडल डस्टरको उत्पादन फेरी गर्ने भएको छ । कम्प्याक्ट एसयूभी सेग्मेन्ट आउने डस्टर यसअघि पनि निकै चर्चित एसयूभीको रुपमा आएको थियो । रेनोले यसअघि नेपाल ल्याएको डस्टर सबैभन्दा कम मूल्यको फोर ह्वील अप्सन उपलब्ध कार थियो । अहिले नेपाली बजारमा यो सेग्मेन्टमा निसान किक्स, हुन्डाई क्रेटा, किया […]

सिट्रोन सि थ्री दुई भेरियन्टमा आउने, भदौमा नेपाल आउने संकेत

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको पहिलो उत्पादन सि थ्री जुलाई २० तारिखबाट विक्री सुरु गर्ने भएको छ । कम्पनीले सिट्रोन सि थ्रीलाई ‘लाइभ र फिल’गरी दुई भेरियन्टमा सार्वजनिक गर्न लागेको हो । विशेषत भारतीय बजारमा टाटा पन्च, रेनो काइगर, निसान म्याग्नाइट र मारुती सुजुकी इग्निससँग सिधा प्रतिस्पर्धा गर्नेगरी आउन लागेको सि […]

४०० किलोमिटर रेन्जसहित निसान माइक्रा इलेक्ट्रीकमा आउने

काठमाडौं । निसानले आफ्नो चर्चित ह्याचव्याक कार माइक्रालाई इलेक्ट्रीक भर्सनमा ल्याउने भएको छ । कम्पनीको सफल ह्याचव्याक पूर्णत इलेक्ट्रीक मोडलको रुपमा आउने भएको हो । निसानले लामो समयसम्म नेपाली बजारमा पनि विक्री गरेको माइक्रा भारतमा उत्पादन बन्द भएसँगै नेपालमा पनि विक्री बन्द भएको थियो । अब कम्पनीले यसलाई ‘अल न्यू सिएमएफ-बीइभी प्लेटफर्म’मा ल्याउने छ । […]