काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी निसानले चौध वर्षपछि फुल साइज एसयूभी निसान पेट्रोलको नयाँ जेनेरेशन मोडल सार्वजनिक गरेको छ । यसै वर्षको अन्त्यबाट बिक्री सुरु हुने पेट्रनेल एसयूभी नयाँ अपडेटेड प्लेटफर्मका बनेको हो । विल्कुलै नयाँ लुक्समा तयार भएको एक्सटेरियर र इन्टेरियरसहितको नयाँ पेट्रोल एसयूभीमा धेरै थरिका टेक्नोलोजीको प्रयोग गरिएको निसानले दावी गरेको छ । […]