काठमाडौं । निसान र रेनोले भारतमा एउटै प्लान्टमा उत्पादन गरेको सब फोर मिटर एसयूभी निसान म्याग्नाइट र रेनो काइगर दुबै नेपालमा सफल मोडल भएका छन् । विशेषत पेट्रोलको मूल्य तिव्र गतिमा बढी रहेको समयमा धेरै माइलेज दिने एसयूभी खोज्ने ग्राहकलाई यी दुबै एसयूभी सहि छनोट बन्न सक्छ । निसान म्याग्नाइट पायोनियर मोटोकर्प र रेनो काइगर […]