साढे दुई महिनामा ५ सय ७८ युनिट निसान म्याग्नाइट बिक्री

नेपाली बजारमा बहुप्रतिक्षित निसान म्याग्नाइट सार्वजनिक भएको साढे दुई महिनामै अधिकतम ५ सय ७८ युनिट विक्री हुन सफल भएको छ । निसान र ड्याटसनका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले सार्वजनिक अबधिको अधिकतम ७४ दिनमा उक्त परिणामको म्याग्नाइट कार बेच्न सफल भएको हो । हालसम्म ५ सय ७८ युनिट म्याग्नाइट विक्री वितरण गर्न सफल भएकोमा सो भन्दा बढि अधिकतम १ हजार युनिटका लागि थप बूकिङ्ग भइसकेको कम्पनीले जनाएको छ । यसले बिग, बोल्ड र  ब्यूटिफुल एसयूभी म्याग्नाइट नेपाली बजार अत्यधिक रुचाएको र

सम्बन्धित सामग्री

नेपालमा निसान म्याग्नाइट धेरै विक्री हुनुका ९ कारण

काठमाडौं । सब फोर मिटर सेग्मेन्टमा निसान म्याग्नाइट नेपालमा निकै रुचाइएको मोडल भएको छ । नेपाल आउन सुरु भएको करिब १० महिनामा नै १२ सय यूनिट विक्री आँकडा भेट्टाएको म्याग्नाइट ग्राहकले मनपराउनुको कारण धेरै रहेका छन् । नेपालमा निसान ब्राण्डलाई हेर्ने नजर निकै प्रिमियम रहेको छ । जापानी कम्पनी निसान नेपालमा करिब ३८ वर्षदेखि निरन्तर […]

६ महिनामा नै निसान म्याग्नाइटको मूल्य २ लाखले बढ्यो

काठमाडौं । पुष २ गतेबाट नेपालमा विक्री सुरु भएको निसान म्याग्नाइटको मूल्य लगातार बढी रहेको छ । गाडीको बजारमा माग उच्च रहेसँगै यसको मूल्यपनि निरन्तर उकालो लागेको हो । कम्पनी स्रोतका अनुसार निसान म्याग्नाइट नेपालमा विक्री सुरु भएको ६ महिनामा नै ७ सय यूनिट हाराहारी विक्री भएको छ । ग्राहकले मन पराएसँगै गाडीको मूल्यपनि करिब […]