काठमाडौं । भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ ।
निसान म्याग्नाइट हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा, केन्या, सेसिल्स, मोजाम्बिक, जाम्बिया, मोरिसस, तान्जानिया र मलावीमा समेत उपलब्ध छ ।
उत्पादन प्रारम्भ गरिएको एक वर्षकै अवधिमा निसानको एसयूभी निसान म्याग्नाइट विश्वका...