काठमाडौं । निसान इण्डियाले एकैपटक ३ वटा एसयूभी अनभिल (अनावरण) गरेको छ । भारतीय बजारमा म्यागनाइट र किक्स २ वटा मोडलमा मात्र सीमित निसानले एकैपटक थप तीन एसयूभी देखाएको हो । निसानले भारतीय बजारमा कस्काई, एक्सट्रयाल र जुक गरी तीन एसयूभी देखाएको हो । निसानको यी तीनैवटा ग्लोबल मोडल हालका लागि भारतमा उत्पादन नगरी सीबीयूको […]