काठमाडौँ – निसान इन्डियाले चेन्नाईमा रहेको रिनोल्ट निसान अटोमोटिभ इन्डिया प्रालिको कारखानाबाट ५० हजारौं नम्बरको निसान म्याग्नाइट उत्पादन गरेको छ। म्याग्नाइट ग्राहकको आकांक्षाअनुसारको पहिलो अन्तर्राष्ट्रिय उत्पादन हो, जुन निसानको अर्को उत्पादनको पूर्वसंकेत मानिन्छ। निसान मोटर इन्डियाका प्रेसिडेन्ट सिनान ओजकोक भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा ‘दि मेक अफ इण्डिया मेक फर दि वर्ल्ड’ अनुसार एसयूभी खास मोडेलको उत्पादन […]