काठमाडौं । दुई भारतीय ब्राण्ड टाटा र महिन्द्रासँगै जापानी ब्राण्ड निसान र फ्रेन्च निर्माता रेनोले भारतमा नयाँ एसयूभी ल्याउने तयारी थालेका छन् । यी चारै ब्राण्डले ल्याउन लागेको कम्प्याक्ट एसयूभी हुन् । भारतमा सर्वाधिक सफल मानिएको सेग्मेन्टमा यी चार कम्पनीका उत्पादन आउन लागेका हुन् । त्यसमध्ये टाटा मोटर्सले ल्याउने एसयूभी कर्भ सबैभन्दा पहिला बजारमा आउने […]