धम्कीकाबीच सलमानले किने बुलेटप्रुफ गाडी

बलिउड नायक सलमान खानले नयाँ बुलेटप्रुफ गाडी किनेका छन्। उनले निसान पेट्रोल एसयूभी गाडी किनेका हुन्।...

सम्बन्धित सामग्री

नयाँ कार किनेपछि दीपक भन्छन्- गाडी विलासी होइन, आवश्यकता बन्नुपर्छ

काठमाडौं । अभिनेता दीपकराज गिरीले सोमबार ९७ लाख रुपैयाँ मूल्य पर्ने टाटाको एच-फाइभ कार किने । बितेको डेढ दशकमा यो उनको चौथो कार हो । यसअघि टाटाको हेक्जा चढ्दै आएका उनले यसपटक पनि पेट्रोलबाटै चल्ने गाडी किनेका हुन् । ईभी नकिनेर किन पेट्रोलवाला ? यसमा उनको आफ्नै कारण छ । दीपक भन्छन्, ‘हामी प्रायः सुटिङमा […]

बलेले किने विद्युतीय गाडी, भन्छन्- पैसा र वातावरण जोगिने आशा लिएको छु

काठमाडौं । पछिल्लो समय विद्युतीय गाडीप्रति सेलिब्रेटीको आकर्षण बढ्दो छ । हरिवंश आचार्य, सरोज खनाल, सञ्जोग कोइराला लगायतले लामो समयदेखि ईभी गाडी प्रयोग गर्दै आएका छन् । यस्तोमा टेलिभिजन सिरिजका चर्चित कलाकार सागर लम्साल ‘बले’ले पनि नयाँ बिजुली गाडी किनेका छन् । यसअघि हुन्डाईको आई–ट्वान्टी एक्टिभ चलाउँदै आएका बलेले त्योसँग साटेर एमजी ब्राण्डको ईभी गाडी […]

दुई वर्षमा प्रदेशहरूले सवारी खरिद, मर्मत र सञ्चालनमा पौने पाँच अर्ब खर्चिए

दुई अर्बको गाडी किने, मर्मत र सञ्चालनमा साढे दुई अर्ब खर्च गरे  प्रदेश सरकारका सरकारी पदाधिकारी तथा कर्मचारीमा पनि सवारी मोह उच्च देखिएको छ । पछिल्ला दुई वर्षमा प्रदेशहरूले सवारीसाधन खरिद, मर्मत...

नयाँ वर्षको अवसरमा टीभीएसले ल्यायो ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना

काठमाडौं । नेपालका लागि टीभीएस टु–ह्विलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना ल्याएको छ । यस योजना अन्तर्गत गाडी किने पनि नकिने पनि टीभीएस नेपालको सोसल मिडियामा भाग लिएर हरेक हप्ता ५० हजार रुपैयाँसम्म जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गाडी […]

राजेश हमालले किने नयाँ गाडी

राजेश हमालले नयाँ जीप कम्पास खरिद गरेका छन् । हमाल र उनका श्रीमती मधु भट्टराईले नक्सालस्थित जीप सोरुमबाट लेजेन्डरी जीप कम्पासको डेलिभरी लिएका हुन् । जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित भएको हमाल बताउँछन्केही महिनाअघि नयाँ जीप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जीपको बिक्री उल्लेखनीय रुपमा बढिरहेको छ ।यस्तो गति आर्थिक वर्षको अन्तसम्म […]

अभिनेता राजेश हमालले किने नयाँ गाडी

अभिनेता राजेश हमालले नयाँ गाडी फेरेका छन् ।  समाचार बाहिर आएको छ । विगत १३ वर्षदेखि कियाले बजारमा ल्याएको स्पोर्टेज गाडी चढ्दै आएका हमालले अहिले भने नयाँ गाडीको रुपमा जीप कम्पास फेरेका छन् ।श्रीमती मधु भट्टराईसहित बिहीबार नक्सालस्थित जीप शो रुममा पुगेर हमालले जीप कम्पासको गाडी लिएका हुन् । युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको बताएका हमालले जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट आफु प्रभावित भएर गाडी किनेको बताए ।बिहीबार नै हमाल नयाँ गाडी लिएर श्रीमती मधुका साथ होटल सोल्टीमा आयोजित १३

नेपालमा हाँस्य कलाकारहरुको सफलता

नेपाली हाँस्य कलाकार जगतमा मुन्द्रे उपनामले ख्याती कमाएका जितु नेपालले केही दिनअघि मात्र न्यु ब्राण्डको एउटा गाडी किने। त्यसपछि उनी सपरिवारसहित पोखरा भ्रमणमा गएका थिए। उनले यसरी सपरिवार कयौं पटक विदेश भ्रमणसमेत गरेका छन्।

पुजा र आकाशले किने एउटै कम्पनीको ७० लाखको गाडी

काठमाडौं, २४ साउन । पछिल्लो समय नेपाली कलाकारहरुले मंहँगो गाडी खरिद गरिरहेका छन् । गत महिनामा नायक पुष्प खड्काले ७० लाखको (क्रेटा) खरिद गरेका थिए । केही कलाकारहले त गाडी खरिदकै विषयमा उनको आलोचना गर्न पनि भ्याए । केही दिन पछि फेरी अर्का नायक आकाश श्रेष्ठले बिहीबार ७० लाख मुल्य पर्ने हुन्डाइको क्रेटा गाडी खरिद […]

महामारीबीच मानवीयता : आफ्नो एसयुभी गाडी बेचेर अक्सिजन सहयोग

अल जजिरा। महामारीबीच भारतको मुम्बईमा ‘कोभिड वाररुम’ चलाएर बसेका छन्, ३२ वर्षीय शाहनवाज शाहालम शेख र उनी २० जना सहयोगीसँगै भारतभर कोभिड-१९ बिरामीहरूलाई अक्सिजन सिलिन्डर सहयोग गर्न जुटेका छन्। आफ्नै खर्चमा ३० सिलिन्डर किनेर सहयोग गरेका उनले पछि १७० सिलिन्डर किने, आफ्नो एसयुभी गाडी बेचेर। उनलाई भारतमा ‘अक्सिजन म्यान’ नाम दिइएको छ।