काठमाडौं । टोयोटाले सन् २०२५ मा नयाँ एसयूभी सार्वजनिक गर्ने भएको छ । एफएडब्लू टोयोटाले चीनबाट ‘बीजेडथ्रीसी’ एसयूभी बिक्री सुरु गर्न खोजेको हो । कम्पनीले बेइजिङ अटो शो २०२४ मा देखाएको ‘बीजेड स्पोर्टस् क्रसओभर कन्सेप्ट’मा आधारित कारको प्रोडक्सन मोडल बजारमा ल्याउने भएको हो । कम्पनीले ल्याउने नयाँ एसयूभीको लम्बाइ ४७८० एमएम, चौडाइ १८६६ एमएम र […]