काठमाडौं । तपाईलाई थाहा छ, आजभन्दा २७ वर्ष अगाडि टोयोटाले र्याभफोर इलेक्ट्रीक एसयूभी बिक्री गरेको थियो । हो, सन् १९९७ मा कम्पनीले बजारमा ल्याएको र्याभफोर प्योर इलेक्ट्रीक एसयूभी थियो । कम्पनीले झण्डै ६ वर्ष र्याभफोर एसयूभी बिक्री गरेको थियो । टोयोटाले त्यसबेला र्याभफोर ईभीलाई ब्यक्तिगत प्रयोजनभन्दा पनि फ्लीटमा चलाउन धेरै बिक्री गरेको थियो । अहिले […]