टोयोटाको पहिलो इलेक्ट्रीक एसयूभीको मूल्य सार्वजनिक

काठमाडौं । टोयोटाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक अमेरिकी बजारबाट नयाँ एसयूभी ‘बीजेडफोरएक्स’को मूल्य सार्वजनिक गरेको हो । टोयोटाले इ-टिएनजीए प्लेटर्फममा तयार गरेको नयाँ इभीको मूल्य ४२ हजार डलर र त्यसको स्वामित्व हस्तान्त्रणको लागि १ हजार २१५ डलर खर्च लाग्ने जनाएको छ । टोयोटाले बीजेडफोरएक्सलाई दुई भेरियन्ट र […]

सम्बन्धित सामग्री

६ महिनापछि आउँदै टोयोटाको पहिलो इलेक्ट्रीक एसयूभी

काठमाडौं । टोयोटाले भारतमा उत्पादन गर्ने पहिलो एसयूभी ६ महिना भित्रै बजारमा आउने बताइएको छ । कम्पनीले सुजुकीसँगको सहकार्यमा भारतमा उत्पादन गर्ने पहिलो एसयूभी कस्तो हुन्छ भन्ने चासो बढ्दै गएको छ । मारुती सुजुकीले भने आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीको नाम ई-भिटारा राखिसकेको छ । सुजुकी ई-भिटारा र टोयोटाको नयाँ इलेक्ट्रीक एसयूभी भारतको गुजरातमा उत्पादन हुनेछ […]

टोयोटाको इलेक्ट्रीक एसयूभी १४ हजार डलरमै !

काठमाडौं । टोयोटाको नयाँ एसयूभी ‘बीजेडथ्री एक्स’ चनिमा बुकिङ खुल्ला भएको छ । टोयोटा र जीएसी मिलेर उत्पादन गरेको बीजेडथ्री एक्सको ‘व्लाइण्ड अर्डर’ खुल्ला भएको हो । कम्पनीले गाडी नै नहेरी किन्ने ग्राहकको लागि १३ हजार ८०० अमेरिकी डलरदेखि २७ हजार ५०० डलरसम्म मूल्य रहनेगरी यसको प्रि सेल्स सुरु गर्न लागेको हो । कम्पनीले तीन […]

टोयोटाको २७ वर्ष पुरानो इलेक्ट्रीक एसयूभी लिलाम बिक्री

काठमाडौं । तपाईलाई थाहा छ, आजभन्दा २७ वर्ष अगाडि टोयोटाले र्याभफोर इलेक्ट्रीक एसयूभी बिक्री गरेको थियो । हो, सन् १९९७ मा कम्पनीले बजारमा ल्याएको र्‍याभफोर प्योर इलेक्ट्रीक एसयूभी थियो । कम्पनीले झण्डै ६ वर्ष र्‍याभफोर एसयूभी बिक्री गरेको थियो । टोयोटाले त्यसबेला र्‍याभफोर ईभीलाई ब्यक्तिगत प्रयोजनभन्दा पनि फ्लीटमा चलाउन धेरै बिक्री गरेको थियो । अहिले […]

आकार लिँदै सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभी, सुरु भयो परिक्षण

काठमाडौं । जापानी अटोमोवाइल कम्पनी सुजुकीले ‘ईभीएक्स कन्सेप्ट’मा आधारित पहिलो पूर्ण इलेक्ट्रीक एसयूभी सन् २०२४ को अक्टोबरमा सार्वजनिक गर्ने भएको छ । सुजुकीले आफ्नो पहिलो ईभी जापानीज अटोमोवाइल कम्पनी टोयोटासँगको सहकार्यमा विकास गरिरहेको छ । मारुती र टोयोटाको वर्न ईभी एसयूभी सुजुकीको गुजरात प्लान्टमा उत्पादन हुनेछ । कम्पनीले उक्त प्लान्टबाट वार्षिक १ लाख २५ हजार […]

बेलायतमा हुन्डाई र टोयोटाको बिज्ञापनमा प्रतिबन्ध, यस्तो छ कारण

काठमाडौं । बेलायतको ‘एड्भटाइजिङ वाचडग’ले हुन्डाई र टोयोटाको बिज्ञापन क्याम्पेनमा रोक लगाएको छ । यी दुबै कम्पनीले आफ्ना इलेक्ट्रीक भेहिकलको विज्ञापन गर्दा बेलायत र आयरल्याण्डमा रहेको ‘र्यापीड चार्जिङ पोइन्ट’को बारेमा उपभोकतालाई गलत सूचना दिएको वाचडगले आरोपमा लगाएको हो । टोयोटाले एक विज्ञापनमा आफ्नो बीजेडफोरएक्स मोडल १५० किलोवाट फास्ट चर्जिङ सिस्टमले मात्र ३० मिनेटमा ८० प्रतिशत […]

टेस्लासँग प्रतिस्पर्धा गर्न आयो टोयोटाको इलेक्ट्रीक कार, रेन्ज ६०० किलोमिटर

काठमाडौं । विश्वकै ठूलो कार निर्माता कम्पनी टोयोटाले आफ्नो दोस्रो इलेक्ट्रीक कार बीजेड ३ सार्वजनिक गरेको छ । चिनियाँ बजारमा सार्वजनिक भएको बीजेड ३ मा बीवाइडीले उत्पादन गरेको ब्लेड ब्याट्री दिइएको हो । यसअघि नै बीवाइडी र टोयोटा बीच संयुक्त लगानीमा नयाँ नयाँ मोडल उत्पादन गर्ने सहमति गरेका थिए । त्यही सहमति अनुसार बीवाइडीले आफ्नो […]

३५ वर्ष आयु भएको ब्याट्रीमा टोयोटाको इलेक्ट्रीक कार

एजेन्सी । विश्वव्यापी इलेक्ट्रीक भेहिकलको माग बढेसँगै ईभीमा इनर्जी स्टोरेज गरिने ब्याट्रीको विकास धेरै तिब्र गतिमा भइरहेको छ । ब्याट्रीको तौल घटाउने, उच्च पर्फमेन्स क्षमता दिने, चाँडो चार्ज गर्न सकिने र सुरक्षित बनाउने जस्ता विषयमा हरेक दिन नयाँ खोज भइरहेको छ । अहिले सबै किसिमका विद्युतीय गाडीमा लिथियम आयोन ब्याट्रीको प्रयोग भईरहेको छ । लिथियम […]

टोयोटाको पहिलो इलेक्ट्रीक एसयूभी र्‍याभफोरबाट प्रेरित !

काठमाडौं । विश्वभर एक वर्षमै १० लाख यूनिटभन्दा धेरै विक्री हुने टोयोटा र्‍याभफोर सर्वाधिक सफल मोडल मानिन्छ । संसारका धेरै देशमा विक्री हुने र्‍याभफोर अमेरिका, यूरोप र एशियाली देशहरुमा निकै सफल एसयूभी हो । अहिले अन्तर्राष्ट्रिय बजारमा हाइब्रिड र रेगुलर आइसी इन्जिनमा उपलब्ध र्‍याभफोरको फुल इलेक्ट्रीक भर्सन आउँछ वा आउँदैन भन्ने विषयमा कुनै जानकारी सार्वजनिक […]

टोयोटाले देखायो अफरोड क्षमताको इलेक्ट्रीक एसयूभी, ५०० किमि रेञ्ज

काठमाडौं । जापानी अटोमोवाइल उत्पादक टोयोटाले आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारको सेमी प्रोडक्सन मोडल सार्वजनिक गरेर अबको दिन इलेक्ट्रीक कार भएको पुष्टी गरेको छ । टोयोटा यसअघि हाइब्रिड टेक्नोलोजी र फ्यूलसेल टेक्नोलोजीमा केन्द्रित रहेको थियो । टोयोटा ‘बीजेड४एक्स’ नामबाट आउने पहिलो इलेक्ट्रीक कार निकै प्रिमियम देखिएको छ । यसलाई कम्पनीले टोयोटाको लिगेसीलाई ध्यानमा राखेर तयार […]