काठमाडौं । जापानी अटोमोवाइल कम्पनी सुजुकीले ‘ईभीएक्स कन्सेप्ट’मा आधारित पहिलो पूर्ण इलेक्ट्रीक एसयूभी सन् २०२४ को अक्टोबरमा सार्वजनिक गर्ने भएको छ । सुजुकीले आफ्नो पहिलो ईभी जापानीज अटोमोवाइल कम्पनी टोयोटासँगको सहकार्यमा विकास गरिरहेको छ । मारुती र टोयोटाको वर्न ईभी एसयूभी सुजुकीको गुजरात प्लान्टमा उत्पादन हुनेछ । कम्पनीले उक्त प्लान्टबाट वार्षिक १ लाख २५ हजार […]