काठमाडौं । टोयोटाले भारतमा उत्पादन गर्ने पहिलो एसयूभी ६ महिना भित्रै बजारमा आउने बताइएको छ । कम्पनीले सुजुकीसँगको सहकार्यमा भारतमा उत्पादन गर्ने पहिलो एसयूभी कस्तो हुन्छ भन्ने चासो बढ्दै गएको छ । मारुती सुजुकीले भने आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीको नाम ई-भिटारा राखिसकेको छ । सुजुकी ई-भिटारा र टोयोटाको नयाँ इलेक्ट्रीक एसयूभी भारतको गुजरातमा उत्पादन हुनेछ […]