टोयोटाको नयाँ एसयूभीको नाम ‘हाइडर’

काठमाडौं । टोयोटाले भारतमा उत्पादन गरिरहेको कम्प्याक्ट एसयूभीको नाम ‘हाइडर’ राख्ने भएको छ । कम्पनीले नयाँ मोडलको ट्रेडमार्क दर्ता गरेरसँगै मिडियाले नयाँ एसयूभीको नाम हाइडर रहने अनुमान गरेका हुन् । यद्यपि केहीले हाइडर नामबाट टोयोटाले इलेक्ट्रीक कार ल्याउने अनुमान गरिरहेका छन् । भारतमा टोयोटा किर्लोस्कर मोटरले उत्पादन गर्ने कम्प्याक्ट एसयूभी मारुती सुजुकी ब्राण्ड नेममा पनि […]

सम्बन्धित सामग्री

६ महिनापछि आउँदै टोयोटाको पहिलो इलेक्ट्रीक एसयूभी

काठमाडौं । टोयोटाले भारतमा उत्पादन गर्ने पहिलो एसयूभी ६ महिना भित्रै बजारमा आउने बताइएको छ । कम्पनीले सुजुकीसँगको सहकार्यमा भारतमा उत्पादन गर्ने पहिलो एसयूभी कस्तो हुन्छ भन्ने चासो बढ्दै गएको छ । मारुती सुजुकीले भने आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीको नाम ई-भिटारा राखिसकेको छ । सुजुकी ई-भिटारा र टोयोटाको नयाँ इलेक्ट्रीक एसयूभी भारतको गुजरातमा उत्पादन हुनेछ […]

नेपालमा फिचर थपिएको हाइलक्सलाई ५०० किलोमिटर चलाएपछि...

काठमाडौं । टोयोटा हाइलक्स नेपालको लागि नयाँ नाम होइन । नयाँ नाम नभए पनि त्यसमा गरिने परिमार्जनले गाडीको लुक्सदेखि पर्फमेन्ससम्म परिवर्तन गर्न सकिन्छ । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले यस्तै हाइलक्समा परिमार्जन चाहने ग्राहकलाई मध्यनजर गर्दै ‘पिटस्टप’ संचालनमा ल्याएको छ । यही ‘पिटस्टप’मा मोडिफाइ गरिएको हाइलक्सलाई ५०० किलोमिटरभन्दा धेरै चलाएपछि मैले आफ्नो ड्राइभिङ […]

भारतमा बन्यो मारुती सुजुकी ‘ग्रान्ड भिटारा’, बुकिङ खुल्ला

काठमाडौं । मारुती सुजुकीले नयाँ एसयूभीको नाम ग्राण्ड भिटारा राखेको छ । कम्पनीले नयाँ नाम सार्वजनिकसँगै यसको बुकिङ पनि खुल्ला गरेको हो । भारतमा मारुती सुजुकी र टोयोटाको संयुक्त मोडलको रुपमा तयार भएको कम्प्याक्ट एसयूभी जुलाई २० तारिखमा सार्वजनिक हुनेछ । त्योभन्दा अगाडि गाडी बुकिङ गर्न चाहने ग्राहकले ११ हजार भारतीय रुपैयाँ टोकन रकम दिएर […]

जापानको गाडी उत्पादक कम्पनी टोयोटाद्वारा चन्द्रमामा गाडी पठाउने तयारी

काठमाण्डाै – जापानको गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी थालेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी पठाउन तयारी थालेको समाचारसंस्था एपीले जनाएको छ ।सन् २०४० सम्ममा चन्द्रमामा बसोबासका लागि तयारी गर्न आफ्नो कम्पनीले गाडी पठाउने तयारी थालेको टोयोटाका अधिकारीले बताएका एपीको खबरमा उल्लेख छ । जापान एरो-स्पेस एक्सप्लोरेसन एजेन्सीसँग मिलेर विकास गरिरहेको गाडीको नाम लुनार क्रुजर रहेको छ । अहिले टोयोटाको ल्यान्ड क्रुजर एसयूभी विश्व प्रख्यात छ ।बाहिरी अन्तरिक्षमा ...

टोयोटाको नाडा अफरको विजेता घोषणा

टोयोटाका लागि नेपालका आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाडा अटो शोमा ल्याएको स्पेशल अफरका विजेता घोषणा गरेको छ । उक्त अफरमा सहभागीहरू मध्येबाट कम्पनीले १० विजेताको नाम सार्वजनिक गरेको छ ।