टोयोटाको इलेक्ट्रीक एसयूभी १४ हजार डलरमै !

काठमाडौं । टोयोटाको नयाँ एसयूभी ‘बीजेडथ्री एक्स’ चनिमा बुकिङ खुल्ला भएको छ । टोयोटा र जीएसी मिलेर उत्पादन गरेको बीजेडथ्री एक्सको ‘व्लाइण्ड अर्डर’ खुल्ला भएको हो । कम्पनीले गाडी नै नहेरी किन्ने ग्राहकको लागि १३ हजार ८०० अमेरिकी डलरदेखि २७ हजार ५०० डलरसम्म मूल्य रहनेगरी यसको प्रि सेल्स सुरु गर्न लागेको हो । कम्पनीले तीन […]

सम्बन्धित सामग्री

६ महिनापछि आउँदै टोयोटाको पहिलो इलेक्ट्रीक एसयूभी

काठमाडौं । टोयोटाले भारतमा उत्पादन गर्ने पहिलो एसयूभी ६ महिना भित्रै बजारमा आउने बताइएको छ । कम्पनीले सुजुकीसँगको सहकार्यमा भारतमा उत्पादन गर्ने पहिलो एसयूभी कस्तो हुन्छ भन्ने चासो बढ्दै गएको छ । मारुती सुजुकीले भने आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीको नाम ई-भिटारा राखिसकेको छ । सुजुकी ई-भिटारा र टोयोटाको नयाँ इलेक्ट्रीक एसयूभी भारतको गुजरातमा उत्पादन हुनेछ […]

टोयोटाको नयाँ इलेक्ट्रीक एसयूभी तयार, ब्लेड ब्याट्रीमा आउने

काठमाडौं । टोयोटाले सन् २०२५ मा नयाँ एसयूभी सार्वजनिक गर्ने भएको छ । एफएडब्लू टोयोटाले चीनबाट ‘बीजेडथ्रीसी’ एसयूभी बिक्री सुरु गर्न खोजेको हो । कम्पनीले बेइजिङ अटो शो २०२४ मा देखाएको ‘बीजेड स्पोर्टस् क्रसओभर कन्सेप्ट’मा आधारित कारको प्रोडक्सन मोडल बजारमा ल्याउने भएको हो । कम्पनीले ल्याउने नयाँ एसयूभीको लम्बाइ ४७८० एमएम, चौडाइ १८६६ एमएम र […]

टोयोटाको २७ वर्ष पुरानो इलेक्ट्रीक एसयूभी लिलाम बिक्री

काठमाडौं । तपाईलाई थाहा छ, आजभन्दा २७ वर्ष अगाडि टोयोटाले र्याभफोर इलेक्ट्रीक एसयूभी बिक्री गरेको थियो । हो, सन् १९९७ मा कम्पनीले बजारमा ल्याएको र्‍याभफोर प्योर इलेक्ट्रीक एसयूभी थियो । कम्पनीले झण्डै ६ वर्ष र्‍याभफोर एसयूभी बिक्री गरेको थियो । टोयोटाले त्यसबेला र्‍याभफोर ईभीलाई ब्यक्तिगत प्रयोजनभन्दा पनि फ्लीटमा चलाउन धेरै बिक्री गरेको थियो । अहिले […]

अर्को वर्ष भारतमा इलेक्ट्रीक एसयूभी बनाउँदै टोयोटा

काठमाडौं । विश्वकै सर्वाधिक धेरै कार उत्पादन गर्ने टोयोटाले भारतमा ईभी उत्पादनको समयसीमा घोषणा गरेको छ । कम्पनीले सन् २०२५ मा भारतमा ईभी उत्पादन र बिक्री गर्नेगरी काम भइरहेको जनाएको हो । सुजुकी र टोयोटाले संयुक्त रुपमा विकास गरिरहेको ईभीएक्समा आधारित टोयोटाको एसयूभी डिजाइनमा भने निकै पृथक हुने अनुमान गरिएको छ । सुजुकीले मार्च २०२५ […]

२० वर्ष टिक्ने ब्याट्रीमा टोयोटाको पहिलो एसयूभी, नेपाल पनि आउने

काठमाडौं । टोयोटाले सन् २०२२ मा विश्व बजारमा उतारेको आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी BZ4X मोडल अपग्रेड हुने भएको छ । कम्पनीले अपग्रेड गरिएको BZ4X मोडल लामो ब्याट्री लाइफसहित बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको हो । टोयोटाले निकै ढिलोगरी ईभी उत्पादनमा हात हालेको हो । कम्पनीले सन् २०२२ मा २५ हजारभन्दा कम यूनिट मात्रै ईभी उत्पादन […]

आकार लिँदै सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभी, सुरु भयो परिक्षण

काठमाडौं । जापानी अटोमोवाइल कम्पनी सुजुकीले ‘ईभीएक्स कन्सेप्ट’मा आधारित पहिलो पूर्ण इलेक्ट्रीक एसयूभी सन् २०२४ को अक्टोबरमा सार्वजनिक गर्ने भएको छ । सुजुकीले आफ्नो पहिलो ईभी जापानीज अटोमोवाइल कम्पनी टोयोटासँगको सहकार्यमा विकास गरिरहेको छ । मारुती र टोयोटाको वर्न ईभी एसयूभी सुजुकीको गुजरात प्लान्टमा उत्पादन हुनेछ । कम्पनीले उक्त प्लान्टबाट वार्षिक १ लाख २५ हजार […]

टोयोटाको नयाँ एसयूभीको नाम ‘हाइडर’

काठमाडौं । टोयोटाले भारतमा उत्पादन गरिरहेको कम्प्याक्ट एसयूभीको नाम ‘हाइडर’ राख्ने भएको छ । कम्पनीले नयाँ मोडलको ट्रेडमार्क दर्ता गरेरसँगै मिडियाले नयाँ एसयूभीको नाम हाइडर रहने अनुमान गरेका हुन् । यद्यपि केहीले हाइडर नामबाट टोयोटाले इलेक्ट्रीक कार ल्याउने अनुमान गरिरहेका छन् । भारतमा टोयोटा किर्लोस्कर मोटरले उत्पादन गर्ने कम्प्याक्ट एसयूभी मारुती सुजुकी ब्राण्ड नेममा पनि […]

टोयोटाको पहिलो इलेक्ट्रीक एसयूभीको मूल्य सार्वजनिक

काठमाडौं । टोयोटाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक अमेरिकी बजारबाट नयाँ एसयूभी ‘बीजेडफोरएक्स’को मूल्य सार्वजनिक गरेको हो । टोयोटाले इ-टिएनजीए प्लेटर्फममा तयार गरेको नयाँ इभीको मूल्य ४२ हजार डलर र त्यसको स्वामित्व हस्तान्त्रणको लागि १ हजार २१५ डलर खर्च लाग्ने जनाएको छ । टोयोटाले बीजेडफोरएक्सलाई दुई भेरियन्ट र […]

टोयोटाको पहिलो इलेक्ट्रीक एसयूभी र्‍याभफोरबाट प्रेरित !

काठमाडौं । विश्वभर एक वर्षमै १० लाख यूनिटभन्दा धेरै विक्री हुने टोयोटा र्‍याभफोर सर्वाधिक सफल मोडल मानिन्छ । संसारका धेरै देशमा विक्री हुने र्‍याभफोर अमेरिका, यूरोप र एशियाली देशहरुमा निकै सफल एसयूभी हो । अहिले अन्तर्राष्ट्रिय बजारमा हाइब्रिड र रेगुलर आइसी इन्जिनमा उपलब्ध र्‍याभफोरको फुल इलेक्ट्रीक भर्सन आउँछ वा आउँदैन भन्ने विषयमा कुनै जानकारी सार्वजनिक […]

टोयोटाले देखायो अफरोड क्षमताको इलेक्ट्रीक एसयूभी, ५०० किमि रेञ्ज

काठमाडौं । जापानी अटोमोवाइल उत्पादक टोयोटाले आफ्नो पहिलो पूर्ण इलेक्ट्रीक कारको सेमी प्रोडक्सन मोडल सार्वजनिक गरेर अबको दिन इलेक्ट्रीक कार भएको पुष्टी गरेको छ । टोयोटा यसअघि हाइब्रिड टेक्नोलोजी र फ्यूलसेल टेक्नोलोजीमा केन्द्रित रहेको थियो । टोयोटा ‘बीजेड४एक्स’ नामबाट आउने पहिलो इलेक्ट्रीक कार निकै प्रिमियम देखिएको छ । यसलाई कम्पनीले टोयोटाको लिगेसीलाई ध्यानमा राखेर तयार […]