काठमाडौं । टोयोटाले सन् २०२२ मा विश्व बजारमा उतारेको आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी BZ4X मोडल अपग्रेड हुने भएको छ । कम्पनीले अपग्रेड गरिएको BZ4X मोडल लामो ब्याट्री लाइफसहित बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको हो । टोयोटाले निकै ढिलोगरी ईभी उत्पादनमा हात हालेको हो । कम्पनीले सन् २०२२ मा २५ हजारभन्दा कम यूनिट मात्रै ईभी उत्पादन […]